Saturday, September 25
Shadow

यस्तो जवान भइन् नायक दिलिप रायमाझीकी छोरी दिब्या, यस्ता सुन्दर मोहित पार्ने हेर्नुहोस् (२० तस्बिर सहित)

काठमाडौ । नेपाली चलचित्र जगतका चर्चित नायक दिलिप रायमाझीकी छोरीपनि अब जवान भएकी छिन् । उनी सामाजिक सञ्जालमापनि निक्कमै अपडेट हुन थालेकी छिन् ।

नेपालका चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु समेत आजकाल नेपाली चलचित्र क्षेत्रमा देखिन थालेको ट्रेण्डकै आधारमा उनीपनि चलचित्रमा हात हाल्दैछिन् । पछिल्लोपटक अभिनेत्री झरना थापाले छोरी सुहानालाई लिएर बनाएको चलचित्रले राम्रो ब्यापार गर्न सफल भयो ।यससंगै अभिनेता दिलिप रायमाझीले समेत छोरी दिब्यालाई चलचित्र क्षेत्रमा ल्याउने तयारी गरेको बुझिएको छ ।

दिब्या अभिनयमा इच्छुक रहेको तर तर कहिले डेब्यु गर्ने भन्ने निर्णय भइनसकेको बुझिन्छ । हेरौ केहि तस्बिरहरु।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!