Tuesday, September 21
Shadow

नायिका स्वस्तिमा खड्का साउथ इण्डियन फिल्ममा धमका मचाउदै तस्बिर सहित

नायिका स्वस्तिमा खड्का दक्षिण भारतिय फिल्ममा डेब्यू । दक्षिण भारतीय फिल्म निर्माण कम्पनि ‘एञ्जल मारीया सिनेमाज’को ब्यानरमा निर्माण हुन लागेको एक फिल्ममा अभिनय गर्ने।

यो फिल्ममा भारतिय कलाकार विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्माको साथमा नेपाली अभिनेता माओत्से गुरुङसहित केहि थियटर कलाकारहरुको समेत अभिनय रहने बताइएको छ ।

फिल्म ‘थिरीमाली’लाई राजिव सेट्ठीले निर्देशन गर्दै छन् भने बिशेष श्रोतका अनुसार फिल्मको छायांकन नेपालमा ७० प्रतिशत र भारतमा ३० हुनेछ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!