Sunday, September 26
Shadow

२०११ कि मिस नेपाल मलिना जोशी पनि यत्ति हट ? – हेर्नुहोस १७ बोल्ड तस्बिरमा

काठमान्डौ : २०५४ साल माघ १४ गते मंगलबार जन्मेकी मलिना जोशी पूर्व मिस नेपाल हुन् । उनी सन् २०११ को मिस नेपाल प्रतियोगिताकी बिजेता हुन्।मोडल, पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा चचार्मा आउने गर्छिन् । उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा तस्विर सेयर गर्नु । मलिनाले आफ्ना तस्विरहरु सेयर गरेर चर्चा बटुलीरहेकी छिन् ।पछिल्लो समय चलचित्र र म्यूजिक भिडियोका अलावा स्टेज कार्यक्रममा पनि ब्यस्त मलिानाले इस्टामा हट तस्विर सेयर गरेकी छिन् । जुन उनका फ्यानले रुचाएका छन् । हेर्नुहोस तस्बिरहरु

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!