Wednesday, September 22
Shadow

‘फुल बुट्टे सारी’बाट चर्चामा आएकी मलिकाको लुक्स…(१८ तस्बिरमा हेर्नुहोस्)

मोडल तथा नायिका मलिका महत फिल्ममा खेलेपनि खासै चर्चा हुन सकेन तर पछिल्लो समय भने खुबै चर्चामा छिन् । पछिल्लो समय उनले अभिनय गरेको म्युजिक भिडियो ‘फुलबुट्टे सारी’को सफलतासँगै उनको चर्चा पनि ह्वात्तै बढेको छ । उक्त म्युजिक भिडियोमा मलिकालाई पल शाहसँग स्क्रिन शेयर गरेको देख्न सकिन्छ ।

मलिका ‘फुल बुट्टे सारी’बाट चर्चामा आएपछि उनले अन्य म्युजिक भिडियो तथा फिल्ममा समेत अफर आएको यदाकदा हल्ला समेत सुनिन थालेको छ भने सो गीतमा नायक तथा मोडल पल शाहसंग काम गरेकाले उनीहरुको जोडी दर्शकहरुले रुचाउने देखिन्छ। त्यस्तै गत शनिवार सार्वजनिक भएको ‘टाढा भए पनि’को फिमेल भर्सनमा पनि पल शाह र मलिका महतलाइ फिचर्डमा देख्न सकिन्छ । दर्शकहरूले पल र मलिकाको जोडी सुहाएको प्रतिक्रिया जनाइरहेका छन् ।

पछिल्लो समय मलिकाले अभिनयमा पनि उत्तिकै निखरता ल्याएकी छिन् । उनको सुन्दरताले सामाजिक सञ्जालमा चर्चा पाउने गरेको छ । उनको शालीन स्वभावको पनि उत्तिकै तारिफ हुने गर्छ । हेरौ मलिकाको केहि सुन्दर तस्बिरहरु:



















१०

११

१२

१३

१४

१५

१६

१७

१८

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!