Sunday, September 26
Shadow

प्रविनको ला’स भेटिएको घरमा पुग्दा यस्तो सम्म देखियो (भिडियो हेर्नुस्)

गत पुस ५ गते मृ’त फेला परेका उर्लाबारी ६ का ३१ वर्षीय युवा प्रवीन बास्तोलाको ह’त्या भएको भन्दै मृ’तकका परिबार आन्दोलित बनेका थिए ।

आइतबार प्रहरी कार्यालय उर्लाबारी पुगेका उनीहरूलाई प्रहरीले बल प्रयोग गरी हटाएपछि पुन उनीहरू प्रहरी कार्यालय अगाडी प्रदर्शन र नारा,बाजी गरिरहेका थिए।
घट’नाको मिसिल बनाउँदा प्रहरीले मृ’तकको सट्टामा अर्कै ब्यक्तीको तस्बिर राखेको मृ’तककी बहिनी सदिक्षा बास्तोलाले बताएकी थिइन ।

यस्तै मृ’तकका ज्वाइँ दीपेन्द्र पौडेलले यो घ’टनमा प्रहरीको पनि मिलेमतोको आशङ्का गरेका थिए । उनले घ’टनालाई कमजोर पार्न खोजेर प्रहरीले न्याय मा’रेको उनले बताएका थिए।

यसैबिच, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेलले प्रहरीले घ’टनामा कुनै कमी कमजोरी नगरेको बताएका थिए । उनले प्रहरीले गरेको अनुसन्धानमाथि श’ङ्का नगर्न पनि आग्रह गरेका थिए ।

मृ’तकका परिवारले कि’टानी जा’हेरी दिएपछि जोरहीका आधारमा प’क्राउ परेका ब्यक्तीहरुलाई सरकारी वकिलको कार्यालयसम्म पुर्याएको र ठोस स’बुत प्रमाणको अभावमा उनीहरूलाई सफाइ दिएको उनको भनाइ थियो।

साथसाथै प्रविनको ह’त्या भएको र अ”राध लुकाउन अस्पतालसम्म लगिएको परिवारले आरोप लगाउदै आएको छ ।त्यो शंकास्पद घर जहाबाट प्रविनको ला`स अस्पताल लगिएको परिवारले दावि गर्दै गर्दा त्यो घरभित्र यस्तो देखियो।
हेर्नुस् भिडियो सामाग्रि

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!