Thursday, September 23
Shadow

ॐ लेखि सेयर गरे तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नु होला ॐ लेखि सेयर गरौं

ॐ लेखि सेयर गरे तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नु होला ॐ लेखि सेयर गरौं

काठमाडौं/एजेन्सी । अष्ट्रेलियाका बन्यजन्तु अधिकारीले केही दिन अघि फेला परेको तीन आँखे सर्पको तस्वीर सार्वजनिक गरेका छन् ।
‘नोर्दन टेरिटोरी पार्क एन्ड वाइल्डलाइफ सर्भिस’ले इन्टरनेटमार्फत सार्वजनिक गरेको तीन आँखे सर्पलाई अद्भूत मानिएको छ ।

उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको मोन्टी पाइथन नाम दिइएको यो तीन आँखे सर्प अजिङ्गर प्रजातिको हो । तर, भेटिएको केही सातामै सर्प मरेको थियो ।

विज्ञले सर्पको टाउकोमा रहेको अतिरिक्त आँखा आनुवांशिक संरचनामा भएको परिवर्तनका कारण बनेको हुन सक्ने औंल्याएका छन् पन्ध्र इन्च लामो सर्पलाई अनौठो टाउकोका कारण खान समस्या परेको बताइएको थियो ।
सर्पको एक्सरे गर्दा दुईटा टाउको भने नजोडिएको देखिएको थियो । एउटै टाउकोमा रहेका तीन वटै आँखा देख्न सक्ने थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!