Tuesday, September 21
Shadow

यी ११ सपनाले अ’शुभको संकेत गर्छ !

राति सुतेको बेला हरेक मान्छेले सपना देख्ने गर्छन् । बिहान आँखा खुल्दा कतिले सपना स’म्झिएका हुन्छन् त कतिले बिर्सन्छन् । तर हरेकसँग मनमा अ’नेकन त’र्कना हुन्छ । त्यहि त’र्कनाका कारण तपाई सपना देख्नुहुन्छ ।सपनाले जीवनमा घ’ट्ने अनेकौ घट’ना वा कुनै कुराको संकेत गर्दछ भन्ने बिश्वास गरिन्छ ।ज्यो’तिष विज्ञानले भन्छ “सपनाले मानिसको शु’भ/अशुभ बारे पनि अगाडी नै संकेत गर्दछ ।”ज्योतिषीय शास्त्रमा कुनै पनि व्यक्तिले देखेको सपनाले पू’र्वसूचना शुभ अशुभ अनि मिश्रित फल दिने बताइएको छ ।

धेरैको भनाइमा कोही नजिकका, आफन्त तथा प्रि’यजनहरुको मृ’त्युको अगाडी अ’नौठो सपना देखिन्छ । त्यसो त कतिपयलाई न’राम्रो सपना देखेको भोलिपल्ट झ’संग हुने, आ’त्तिरहने, अ’लमल पर्ने, दि’क्क ला’ग्ने, नै’राश्यता छा’उने, ज्या’न भा’री भएजस्तो जस्तो हुने, टाउको दु’ख्ने, मन आ’त्तिरहने जस्ता स’मस्या पनि देखिन्छन् ।तर त्यस्ता अशुभ सपनाको अ’सर म’ष्तिष्कमा धेरै लामो समय र’हिरहँदैन ।ज्यो’तिष विज्ञानका अनुसार यी सपनाहरुको फ’ल अ’शुभ हुन्छ ।

१. का’लो रंग:का’लो रंगको अर्थ हुन्छ – थाह नभएको, अ’चेतन, ख’तरा, रह’स्य, अन्धकार, मृ’त्यु, शो’क, ति’रस्कार, घृ’णा वा द्वे’ष। यो रंगले तपाइलाई तपाइको अचे’तनमा हेर्नको लागि उ’क्साइरहेको हुन्छ, तपाइलाई आफ्नो बारेमा बुझ्न डा’किरहेको छ। भनिन्छ, यसको सां’केतिक अर्थ हुन्छ : प्रेमको क’मीलाइ पनि जनाउँछ, अनि सहयोग गर्नेहरुको कमी भएको जानकारी दिन्छ। साथै यसले सफा अनि खा’लीकुरा लाइ पनि जनाउँछ। तपाइमा केही सम्भावना लुकेर बसेको छ साथै केही अ’वसरहरु आउन बाकीँ नै छ भन्ने पनि जनाउँछ।

२. सर्प:अर्थ लागाउन गाह्रो संकेत हो – सर्प । फरक- फरक संस्कृति अनुसार फरक फ’रकनै धारणा छ सर्पको बारेमा। भ’याकन ड’रको संकेतदेखि ज्ञान र शा’न्तिको पनि अर्थ ल’गाइन्छ सर्पलाइ लिएर। ३. का’लो बिरालो: का’लो बिरालोलाइ र’हस्य र का’लो जा’दुको प्र’तिकको रुपमा लिइन्छ। का’लो बि’रालो सपनामा देख्नाले अ’सुरक्षा ब’ढ्ने बुझिन्छ। कुनै थाह नभएको कुराबाट तपाइमा ड’र पैदा हुँदैछ भन्ने पनि बुझिन्छ। नराम्रो सा’इतको जानकारी पनि दिन्छ ।

४. दाँत झ’र्नु:सपनामा दाँत झ’रेको देखेमा कोही नजिकको मानिसको मृ’त्यु हुन्छ भन्ने भनाई प्र’चलित छ – गाउँघरमा। तर दाँत दु’खेको समयमा सु’तेको बेला पनि यस्ता सपना देखिने हुन्छ। ५. कालो चरा:का’लो चरालाइ ‘मृ’त्युको जानकार’ पनि भनिन्छ। जहाँ मानिस म’रे’का हुन्छन् त्यहाँ कालो रंगको चरा वा कागहरु दे’खिने ग’र्छन्।त्यसैले मानिसहरु भ’न्ने गर्छन् – “कागको सपना देख्नु अ’शुभ संकेत हो ।”

६. बच्चाको स्या’हार:सपनामा कुनै बच्चालाइ स्या’हार गर्दै हुनुहुन्छ अनि बच्चा रु’न पुग्यो भने पनि अ’शुभ संकेत हो ।”७. डु’ब्न लागेको मानिसलाइ ब’चाउँदा:सपनामा डु’ब्न लागेको मानिसलाइ ब’चाएको सपना पनि त्यति राम्रो मा’निँदैन। ८. यात्राको योजना:सपनामा कुनै ठाँउमा जान यो’जना गर्दै हुनुहुन्छ वा कतै जान नै ला’ग्नुभएको छ भने विपनामा तत्कालै त्यो ठाँउमा जान नहुने वि’श्वास गरिन्छ। यस्तो सपनाको संकेत राम्रो होईन भनिन्छ।

९. दो’होरिने सपना:कुनै सपना दोहोरिन्छ वा उस्तै प्रकृतिको सपना बा’रम्बार आइरहन्छ भने त्यस्तो सपनालाइ बे’वास्ता गर्न नहुने बताइन्छ। १०. ना’च्नु अनि गाउनु: सपनामा खुसी हुदै ना’च्ने गाउने देखिन्छ भने त्यो राम्रो होईन भन्ने गरिन्छ। कोहि मानिसले स’पनामा शरिरमा तेल लगाइ गधा च’ढेर हि’डेको देख्छ भने ज्योतिषीय प’रामर्श लिनू राम्रो हुन्छ।

११. एक्लै पिउनु;सपनामा एक्लै ’बसेर पि’उदै गरेको देखिन्छ भने मृ’त्यु नजिक आउदैछ भन्ने बु’झिन्छ। यस्तै भगवान शि’व सपनामा देख्नु वि’पत्तिको ना’श, देवी देख्नु रो’गबाट मु’क्ति र स’रस्वती देख्नु ज्ञा’नमा वृद्धि हुन्छ भनिएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!