Sunday, September 19
Shadow

नु’हाउनासाथ नगर्नुहोस् यी पाँच ग’ल्ती, नत्र झ’र्न थाल्छ तपाईंको कपाल

हा’मीमध्ये अधिकांशलाई क’पाल झर्ने स’मस्या हुन्छ । यस्तो स’मस्या विभिन्न कारणले हुन्छ । कसैको कपाललाई पो’षणको कमि हुँदा यस्तो स’मस्या आउँछ भने कतिले आफ्नै लापारवाहीले यो स’मस्या जन्माउँछन् । कपाल नुहाएपछि हामीले गर्दै आइरहेका केही दैनिक अभ्यासले हाम्रो कपाल झर्ने समस्या उत्पन्न गराउँछ । यी हुन् पाँच गल्तीहरु छन् जसले कपाल झर्ने स’मस्या निम्त्याउँछ । नुहाएपछि चिसो क’पाललाई कहिल्यै मालिस गर्नु हुँदैन । कपाल धोएपछि जराहरु ओसिलो र कमजोर भएका हुन्छन् । त्यस्तो समयमा मालिस गर्दा कपाल अत्याधिक झर्छ । चिसो कपाललाई कोर्ने बानी पनि छोड्नुपर्छ । चिसो कपाल कोर्दा कपाल झर्छ ।

चिसो कपालमा हेयर स्टाइलिङ मेसिनहरुको अत्याधिक प्रयोग गर्नु हुँदैन । चिसो कपालमा ड्रायर वा स्ट्रेटनिङ मेसिन प्रयोग गर्दा कपाल झर्ने मस्या उत्पन्न हुन्छ । चिसो कपालाई बाँध्नु हुँदैन। कपाल बाँधेमा लामो समयसम्म ओसिलो रहन्छ। त्यसले कपालको जरामा संक्रमण गर्नुका साथै चायाँको स’मस्या बढाउँछ । टाउको नुहाएपछि कहिले तुरुन्त बाहिर जानु हुँदैन । वातावरणमा घुमिरहेका धुलाका कण र फोहोरहरु कपालमा टाँसिन आउँछन् र चायाँको स’मस्या उत्पन्न गराउँछन् । यसले पनि कपाल अत्यधिक झार्छ । याे जानकारी पनि पढ्नुहाेस् !

कि’न पर्छ टाउँकोमा जु’म्रा ? यसबाट सधैँका लागि छु’टकारा पाउन अपनाउनुहोस् यी उ’पाय: मानिसको श’रीरमा तीन प्रकारको जुम्रा पर्ने गर्छ । कपाल, जिउ तथा गु’प्तांगमा फरक फरक प्रकारका जुम्रा पर्छ । मानिसले जुम्रा परेपछि जिउ तथा टाउको चिलाएर अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । विशेषगरी, महिलाको क’पाल लामो र बाक्लो हुने कारण जु’म्राको स’मस्या धेरै हुन सक्छ । जुम्रा पर्ने स’मस्या र त्यसबाट बच्ने उपायबारे छालारोग विशेषज्ञ सविना भट्टराईका सुझाब यस्ता छन्ः

बाक्लो कपालमा बस्न मन पराउने जु’म्राले विशेष कन्पारा, गर्दनको साइडमा अस’र पुर्‍याउन सक्छ । जुम्राले टोकेर धेरै चिलाएमा या कन्याउँदा छालामा संक्रमण हुन सक्छ । जसले गर्दा कपाल गाँठो पर्ने, घाउ हुने तथा गनाउने स’मस्या हुन सक्छ । लिखा क’पालको जरामा टाँसिएको छ भने संक्रमण भएको मान्नुपर्छ । कपालको तल–तल आएको लिखा पुरानो संक्रमण हो । यसले छा’लालाई बढी असर पुर्‍याउन सक्छ । मानिसको कपालमा परेको जुम्राबाट छुटकारा पाउने औषधि बजारमा पाइन्छ । सो औ’षधिलाई साप्ताहिक रूपमा कपालमा लगाउँदा धेरै फाइदा गर्छ । कपालमा जुम्राको औषधि सुक्खा भएको वेला लगाउनुपर्छ । कपालमा औषधि लगाएपछि आधा घन्टा सुकाएर नुहाएको खण्डमा जुम्रा नष्ट हुन्छ । सामान्यतया केटीहरूको कपाल लामो र केटाहरूको छोटो हुन्छ । त्यसैले केटीहरूलाई जुम्राले बढी सताउने गरेको पाइन्छ ।

जुम्रा एक प्रकारको परजीवी हो, जो सजिलै एकबाट अरूमा सर्छ । परिवारमा कसैलाई जुम्रा परेको छ भने अन्यलाई पनि सर्न सक्छ । त्यसैले एकै दिन सम्पूर्ण परिवारले उपचार गर्नु राम्रो हुन्छ । औ’षधिको प्रयोगले जुम्रा नष्ट भए पनि लिखा नुहाएर जाँदैन । त्यसैले बाँसको काँइयो या हातकै माध्यमले फाल्नुपर्ने हुन्छ । मानिसको शरीरमा भने नियमित रूपमा लामो समय एउटै कपडा प्रयोग गर्दा जुम्रा पर्न सक्छ । लुगाभन्दा बाहिर जुम्रा नबस्ने भएका कारण सं’क्रमितले आफूले लगाएको लुगा नै फाल्नु उपयुक्त मानिन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!