Sunday, September 26
Shadow

पुर्व मिस नेपाल मलिना जोशीले सार्बजनिक गरिन यस्ता ब्युटिफुल तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..(३० तस्बिर सहित)

मोडल,नायिका तथा पूर्व मिस नेपाल तथा नायिका मलिना जोशी प्रेम रोमान्सका कारण बेला बेलामा चचार्मा आउने गर्छिन् । उनी चर्चामा आउनुको अर्को कारण हो सामाजिक संजालमा तस्विर सेयर गर्नु ।

समय समयमा मलिनाले आफ्ना तस्विरहरु सेयर गरेर चर्चा बटुलीरहेकी छिन् । पछिल्लो समय चलचित्र र म्यूजिक भिडियोका अलावा स्टेज कार्यक्रममा पनि ब्यस्त मलिानाले इस्टामा सुन्दर तस्विर सेयर गरेकी छिन् । जुन उनका फ्यानले रुचाएका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!