Tuesday, September 21
Shadow

लोकप्रिय गायिका खिमा रोका मगरले सार्वजनिक गरिन यस्ता तस्बिर, मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..(२० तस्बिर सहित)

अहिले इन्द्रेणीमा चर्चित रहेकी खिमा रोका मगर बाग्लुङको तारा खोला गाउँपालिकामा जन्मिएकी खिमा रोका मगर बाल्यकाल देखि नै गाउन रुचि राख्थिन्। तर सबै माँझ गीत गाएर प्रस्तुत हुन भने लजाउथिन्। हाल ईन्द्रणी परिवारकी सदस्य रहेकी खिमाले सोलुखुम्बुवाट सघर्षरत यात्रा थालेकी हुन् । जिल्लामा हुने स्टेज कार्यक्रम, रेडियो हुदै लोकयात्राकोे विधिवत शुरुवात गरेकी हुन् ।

एबिसि टेलिभिजनका लागि निर्माण हुने ईन्द्रणी कार्यक्रम उत्पादनका लागि पुर्वपशिचम घुमेकी खिमाले लोक क्षेत्रमै भविष्य खोजिरहेकी छिन् । उनी भन्छिन् म यहिँ लोक गायनलाई पछि सम्म नै निरन्तरता दिन्छु। हेर्नुहोस् खिमा रोका मगरसँग गरिएको रमाइलो कुराकानी भिडियो यहा साथै खिमा रोकाले सर्बजनिक गरेका सुन्दर तस्बिरहरु।


















१०

११

१२

१३

१४

१५

१६

१७

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!