Wednesday, September 22
Shadow

अभियुक्तले भागरथीको घाँ’टी अँ’ठ्या’एर ह’त्या गरेको स्वीकारे तर ब’ला’त्का’र अस्वी’कार : प्र’हरी

बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ह’त्या गरेको आ’रोप लागेका किशोरलाई प्र हरीले आज सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका ब’ला’त्का’र तथा ह’त्या आ’रोपी सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) उत्तमराज सुवेदीले अभियुक्त किशोरले भागरथीलाई योज’नाब’द्ध रुपमा मा’रेको बताएका छन्। प्रहरीकाअनुसार ती किशोर भागरथी पढ्ने स नातन ध र्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत थिए।

डीआइजी सुवेदीकाअनुसार माघ २१ गते दिउँसो पौने २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए। त्यसपछि शाथीहरुलाई स्थानीय बजारमा छोडेर उनी एक्लै घरतर्फ गएर भागरथीलाई बाटोमा पर्खेर बसेका थिए।

मृ’तक भागरथी पढ्ने गरेको विद्यालयमा पढ्ने ११ कक्षाका अभि युक्तले अन्तिम कक्षा नपढी अर्थात् पौने २ बजे विद्यालयबाट आफ्नो घर जानको लागि अन्य शाथीहरुसँग बजारतर्फ गएको भन्ने खुलेको छ,’ उनले भने,‘निजले शाथीहरुलाई बजारमै छोडेर आफू एक्लै चडेपानीतर्फ हिँडेका थिए।’

त्यसपछि भागरथीसँग शिला गाउँमा भेट भएको तर ती किशोर अगाडि गएको प्रहरीले जनाएको छ। ‘अभियुक्त र भागरथिको शिला गाउँमा भेट भयो तर अभियुक्त भागरथीभन्दा अगाडि गएर मृ तकलाई मा र्ने उद्देश्यले घटना स्थलमाथि रहेको रोडमा कुरी बसेको भन्ने खुलेको छ,’ डीआइजी सुवेदीले भने।

कुरेर बसेको स्थानमा भागिरथी पुगेपछि ती किशोरले उनलाई सडकबाट तल ध’केलेपछि ज’ब’रज’स्ती घ’टना स्थल लगेको प्रहरीले जनाएको छ। ‘ज’बर’ज’स्ती घ’टना स्थल लगी दुबै हातले घाँ’टी अँ’ठ्या’एर ह’त्या गरेको भन्ने खुलेको छ,’ डीआइजी सुवेदीले भने।

त्यसपछि ती किशोरले ब’ल’त्का’रको प्रयास गरेको तर बयानमा न गरेको बताएको प्रहरीको भनाई छ। ‘पाइन्ट घुँ’डासम्म नि’काली क’र’णी गर्न खोजेको तर त्यत्तिकै छोडेको भन्ने प्रारम्भिक बयान अभियुक्तले दिएको छ,’ डीआइजी सुवेदीले भने,‘तर, त्यसमा अनुसन्धान जारी छ। त्यसपछि अभियुक्तले भागरथीसँग रहेको मोबाइलको ब्याट्री झिकेर घटना स्थलमा फालेर घरतर्फ गएको।’

प्रहरीले कर्तव्य ज्यान र ब’ला’त्का’र सम्बन्धि क सुरको आधारमा घट’नाको अनुस’न्धान गरिरहेको जनाएको छ। ‘हामीले घटनाको अनुसन्धान सुरु गरेका छौं,’ डीआइजी सुवेदीले भने,‘यसमा कर्तव्य ज्यान र ब’ला’त्का’र सम्बन्धि कसुरको आधारमा मु द्दाको अनुसन्धान अगाडि बढेको छ।’
भिडियो हेर्नुस

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!