Sunday, September 19
Shadow

श्रीमान् घरमा नभएको मौ’कामा श्रीमतिले पर’पुरुष बो’लाईन्, …जब श्रीमान् फर्के, श्रीमतिको चर्ति’कला देखेर उठाए यस्तो कदम ……

पति पत्निबिच खट-पट हुनु स्वभाविकै हो तर पछिल्लो समय श्रीमान् घरमा हुँदा हुँदै अर्को पुरुष ताक्ने र पत्नि साथै हुँदा परस्त्री तिर लाग्ने पुरुषको पनि समाजमा कमि छैन । यस्तै घटनाका कारण समाजमा केही नराम्रो घटनाहरु हुने गरेका छन्

यस्तै एक घटना कञ्चनपुरमा सार्वजनिक भएको छ । आफूसँग श्रीमान् हुँदा हुँदै श्रीमतिले अर्कै पुरुष बोलाइन् । जब श्रीमान् घरमा आए यस्तो अवस्था देखेर अचम्ममा परे । उनले दुबैलाई कुनै हानी नगरी निर्णय गरे ।

त्यहाँको बेलौरी नगरपालिका ६ बस्ने बिनोद नेपालीले ३८ वर्षीया श्रीमतीलाई परपुरुषसँग भेटेपछि कोठा भित्र थु ने र प्रहरीलाई बोलाएर दुवै जनालाई प्रहरीको जिम्मा लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बेलौरी नगरपालिका–८ का ३८ वर्षीय विवेक लम्साल र श्रीमतीलाई नेपालीले कोठामै भेटेपछि थु ने को बताए ।

दुवै जनाले आफूमाथि अ भ द्र व्यवहार गरेको भन्दै नेपालीले जाहेरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको बताउँदै अदालतबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । via- narayanipati

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!