Thursday, September 23
Shadow

छा’लामा साना-साना दाना जस्ता ड’ण्डिफोर देखिए ? रहनुहो’स् सा’वधान ! हुनसक्छ ख’तरा

ह’ड्डी दुख्नु: ह’ड्डी दुखाइ घाउचोटपटक, संक्रमण तथा ह’ड्डीसम्बन्धी स’मस्याले हुन सक्छन् तर यी क्या’न्सरका लक्षण पनि हुन सक्छन् । यदि तपाईको ढाड, कम्मर, करङहरु दुख्छ भने सजग हुनुपर्छ । हाडजोर्नी दुखेर ज्वरो आउने, थकान महसुस हुने वा तौल कम भएको छ भने त्यो ल्युकेमियाको लक्षण हुन्छ सक्छ । बोन म्यारो वा र’गतको क्या’न्सरका लक्षण हुन सक्छन् ।

दाना जस्तो ड’ण्डिफोरः छालाका क्या’न्सरका बिरामी पछिल्लो समय धेरैदेखिएका छन् । जसको मुख्य कारण सुर्यको अल्ट्राभ्वाइलेट किरणसँगको प्रत्यक्ष सम्पर्क भन्ने देखिएको छ । यदि गाला तथा नाकमा गोलो मोती दाना जस्तो ड’ण्डिरफोर देखियो र त्यसले निको हुने छाँटकाट नै देखाउँदैन भने क्या’न्सरको लक्षण हुन सक्छ । ६ देखि ८ हप्ता सम्म त्यो दाना रहिरह्यो भने उपचार गराउनुपर्छ ।

लामो समयसम्म चिलाउनेः सुन्दा पत्यार लाग्दैन तर छाला लामो स’मयसम्म चिलाउनु पनि क्या’न्सरको लक्षणमध्येको एक हुन सक्छ । लिम्फोमाको लक्षण हुन सक्छ । धेरै जसो छा’लाको स’मस्या भए छालारो’ग विशेषज्ञ कहाँ जाने भेटिन्छन् । यदि तपाईले पहिले छालारो’गकोमा गइसक्नुभएको छ र सुधार भएन भने क्या’न्सररोग विशेषज्ञसँग जचाउन सकिन्छ ।

कान दुख्नेः यदि तपाईको कान लगातार दुखिरहेको छ र कुनै संक्रमण पनि भएको छैन भने त्यसको संकेत के तरु त्यो कानको स’मस्या नहुन सक्छ । त्यो दुखाइ कानको नसाबाट टाउको वा घाँ’टीसम्म पुगिरहेको हुन सक्छ । जुन मुखको क्या’न्सरको लक्षण हुन सक्छन् । त्यसैगरी जिब्रोको पछाडी र तन्सिलमा पनि क्या’न्सर देखिन सक्छ ।

यो’नीबाट र’गत बग्नुः अनियमित महिनावारी हामोर्नको गडबडीले हुन सक्छ । तर कहिलेकाहीँ म’हिनावारी गडबडी गर्भासयको क्या’न्सर पनि हुन सक्छ । मेनोपजपछि पनि र’गत बग्नु सामान्य होइन । त्यसैले ख्याल गर्नुपर्ने हुन्छ । चिकित्सकहरुले बताए अनुसार गर्भासयको क्या’न्सर धेरैजसो पहिलो स्टेजमा थाहा पाइन्छ र निको हुने धेरै सम्भावना हुन्छ ।

पि’साबको स’मस्याः पि’साबको स’मस्या धेरै जसो महिलामा देखिने गरेको । विशेषगरी यसको संक्रमण हुने र टाइप टु डायबेटिजले गर्दा पनि पि’साबको स’मस्या महिलाले भोग्छन् । पिसाबको स’मस्या पत्थरीको संकेत पनि हुन सक्छ। उदि पिसाबमा रगत देखिएको छ भने त्यो मुत्रथैली वा मि’र्गौलाको क्या’न्सर हुन सक्छ ।

एनिमियाः यदि तपाईको दिसामा र’गत देखियो (पा’इल्स रो’गबाहेक) भने त्यो ठूलो आन्द्राको क्या’न्सर हुन सक्छ । एनिमियाले तपाईलाई थकान महसुस गराउने, चक्कर लगाउने जस्ता लक्षण गराउन सक्छ जुन क्या’न्सरका लक्षण हुन सक्छन् ।

घाँटीमा गोलीगाँठाः सबै गोलीगाँठा र डल्लोहरु क्या’न्सरको लक्षण होइनन् । घाँटीमा आउने सुन्निएको डल्लो कुनै संक्रमण वा बढिरहेको ट्यमुर हुन सक्छ । यदि घाँटीको बीच भाग जहाँ थाइरोड हुन्छ त्यहाँ सुन्निएको छ भने क्या’न्सरको परिक्षण भने गराउनुपर्छ । महिलामा था’यराइड क्या’न्सरको सम्भावना पुरुषभन्दा ३ गुणाले बढी हुन्छ । खुसीको कुरा भने यो क्या’न्सर धेरै छिटो फैलिँदैन र यसको उपचारमा निको हुने धेरै सम्भावना हुन्छ ।

स्त’न सुन्निनुः यदि स्त’न अरुबेला भन्दा असामान्य देखिन्छ जस्तै दुखाइ, रातोपन, सुनिएको छ भने स्त’नमा संक्रमण भएको हुन सक्छ । स्त’न क्या’न्सरको पनि उस्तै लक्षण हुन्छन् । कुनै–कुनै महिलामा स्त’नको छाला एकदम बाक्लो हुँदै जाने हुन्छ त्यो पनि स्तन क्या’न्सरको लक्षण हो । यो एकदम छिटो फैलन सक्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!