Sunday, September 26
Shadow

ब्युटिफुल गायिका इन्दिरा जोशीले सार्बजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता…..(३० तस्बिर सहित)

अहिलेको समय सामाजिक दूरी कायम गर्नु पर्ने भएपछी हाल सम्पूर्ण सांगीतिक कार्यक्रमहरु ठप्प भएका छन् । जसकारण स्टेज कार्यक्रमबाट जिबिकोपार्जन गर्ने सबै गायक गायिकाहरु घरमै बसेर भए पनि यो समयलाई उत्पादनमुलक बनाउन हरसम्भव प्रयास गरिरहेका छन् । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन् इन्दिरा जोशी ।

गायन रियालिटी शो नेपाल आइडल कि निर्णायक पनि हुन् उनी । इन्दिरा जोशीले ‘रातो घाँघर’ तथा ‘उ,ध्रेको चोली’ बोलको हट गीत गाएर निक्कै चर्चामा रहेकी हट गायिका इन्दिरा जोशी जीवनसाथीको खोजीमा रहेकी छन् । उनलाई बुझ्ने र माया गर्ने केटाको खोजीमा रहेको उनले खुलासा गरेकी छन् । पारिवारिक प्रेसरले गर्दा बिहे गर्ने मुडमा उनी रहेको बुझिएको छ । केटाको कमाइ र भनाइ खान नपरोस् भन्ने उनलाई नेपाली सकिरा भन्ने गरिएको छ ।

आफ्नो यो चाहनालाई उजागर पार्ने किसिमको एक गीतलाई हालै उनले तयार पारेर विभिन्न रेडियो तथा एफएमबाट प्रसारणमा ल्याइसकेकी छन् । नेपाली गीत–संगीतमा इन्दिरा जोशीलाई ब्युटिफुल गायिकाको रूपमा लिइने गरेको छ । कतिपय चलचित्रमा अभिनयको लागि अफर गर्दा पनि उनले अभिनय भनेको गरेको पाइएको छैन । समय आएपछि र आफूलाई चित्तबुझ्ने कथावस्तु भएमा निकट भविष्यमा चलचित्रमा अभिनय गर्ने सोच अवश्य रहेको खुलासा पनि उनले गरेकी छन् । हेरौ उनका सुन्दर तस्बिरहरु।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!