Tuesday, September 21
Shadow

नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालका यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरता….(१४ तस्बिर सहित)

रचना रिमाल नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी गायिका हुन् रचना रिमाल । उनी नेपाल आइडलको उत्कृष्ट ८ बाट नै बाहिरिइन् ।

उत्कृष्ट ८ बाट नै नेपाल आइडलको यात्रा सकिए पनि यति बेला उनी निकै व्यस्त छिन् । उनले एक पछि अर्को गीत गाइरहेकी छिन् जसले उनलाई दर्शकको माया दिलाइरहेको छ ।
उनले अहिलेसम्म करिब २० भन्दा धेरैवटा गीतमा आवाज दिइसकेकी छिन् जसमा केहीलाई दर्शकले अत्याधित रुचाएका छन् । झापा घर भएकी सुमधुर स्वरकी धनी रचना सानै देखी गीत सङ्गीतमा धेरै रुचि राख्थिन् ।

सानोमा मन्दिरमा भजन गाउने रचना आज आएर नेपालीको मनमा बस्न सफल गायिकाको रूपमा स्थापित भएकी छिन् । सरल व्यवहार र व्यक्तित्वकी धनी रिमालका फोटो फिरिममा, सुनन पियारी, उनको प्रीति, मिनिरल वाटर, आयौँ चेली लगायत धेरै गीत निकै चर्चित भएका छन् । हेरौ उनका सुन्दर केहि तस्बिरहरु
#1

#2

#3

#4

#5

#6

#7

#8

#9

#10

#11

#12

#13

#14

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!