Wednesday, September 22
Shadow

नायिका नम्रता सापकोटाले सार्वजनिक गरिन यस्ता तस्बिर। मोहित पार्ने रूप, फिदा बनाउने फिगर…..(१५ तस्बिर सहित)

पछिल्लो समय फिल्मभन्दा पनि सामाजिक संजालमा शेयर गर्ने तस्बिरका कारण चर्चित छिन् नम्रता सापकोटा । फिल्म ‘अन्तराल′बाट फिल्मी यात्रा थालेकी नायिका तथा मोडल हुन नम्रता।

पछिल्लो समय फिल्मभन्दा पनि सामाजिक संजालमा शेयर गर्ने तस्बिरका कारण चर्चित छिन् नम्रता सापकोटा । फिल्म ‘अन्तराल′बाट फिल्मी यात्रा थालेकी नायिका तथा मोडल हुन नम्रता।

सेप्टेम्बर १९ १९९२ मा जन्मिएकी नम्रता २८ बर्ष पुरा भएकी छन् ।चलचित्रमा भन्दा म्यूजिक भिडियोमा बढी व्यस्त नम्रता लगातार जसो सामाजिक संजालामा सुन्दर तस्बिर शेयर गरेर फ्यानसँग जोडीरहेकी हुन्छिन् । नम्रतालाई फ्यानले धेरै कम्नेन्ट गर्ने गरेका छन् । नेपाली चलचित्र, म्युजिक भिडियोमा काम गरिसकेकी नम्रता फिल्म ‘छक्का पन्जा’ को विष्णु चरित्रबाट थप चर्चामा आइन् ।

उनेले समाजिक सन्जालमा सुन्दर तस्बिर शेयर गर्ने गरेकी छन् । जहाँ उनका फ्यानहरूले कति धेरै राम्री सुन्दर भनेर कमेन्ट गर्ने गर्छन। हेरौ उनै नम्रता ले शेयर गरेका तस्बिरहरु :
#1

#2

#3

#4

#5

#6

#7

#8

#9

#10

#11

#12

#13

#14

#15

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!