Wednesday, September 22
Shadow

ड’ण्डीफोरबाट सधैँका लागि छु’टकारा पाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

ड’ण्डीफोरले अनुहारको सुन्दरता बिग्रन्छ कि भनेर मानिसहरू चिन्तित हुन्छन् । ड’ण्डीफोर निको भए पनि दागको रुपमा यो लामो समयसम्म रहिरहन्छ । ड’ण्डीफोरलाई चाँडो निको बनाउने धुनमा त्यसलाई निचोर्नु नै स’मस्या निम्त्याउनु हो । फेरि त्यसको दा’गलाई हटाउने नाममा प्रयोग गरिने क्रिमले छा’लामा साइडइफेक्ट गर्न सक्छ । यहाँ ड’ण्डीफोर हटाउने घरेलु उपायको चर्चा गरिएको छ ।

ओलिभ आयल: ओलिभ आयलको केही थोपा ड’ण्डीफोरको दागमा लगाउनुस् । यसले अनुहारको र’गतमा निखार ल्याउँछ र दाग फिका हुन थाल्छ । नियमित लगाउन थालेपछि बिस्तारै दा’ग हट्दै जान्छ । आलु: आलुको टुक्रा काट्नुस् र अनुहारमा बिस्तारै रगडेर लगाउनुस् । एउटा टुक्रा सुक्यो भने अर्को लगाउनुस् । यो क्रमलाई १५ मिनेटसम्म निरन्तरता दिएपछि अनहारलाई सुक्न दिनुस् । त्यसपछि धोएर मोस्चराइजर लगाउनुस् । यो प्रयोग हप्तामा ३–४ पटक गर्नुहोस् ।

भिटामिन: खानामा भिटामिनको मात्रा बढाउनुस् । त्यसका लागि बिहानको सूर्यको किरण आफ्नो अनुहारमा पर्न दिनुस् । गोलभेंडा: गोलभेंडा काटेर ड’ण्डीफोरमा लगाउनुस् र त्यसलाई १५–२० मिनेटसम्म रहन दिएर धुनुस् । यस प्रक्रियालाई हप्तामा एक वा दुइपटक गर्नुस् ।

चन्दन पाउडर: एक चम्चा चन्दन पाउडर लिएर त्यसमा केही थोपा रोज वाटर हाल्नुस् । यो पेस्टलाई डण्डीफोरको दागमा लगाउनुस् र १५–२० मिनेटपछि धुनुस् । केही दिनमै दाग हट्न थाल्छ । कागतीको रस: ड’ण्डीफोरको दागमा कागतीको रस लगाउनुस् र सुक्न दिनुहोस् । त्यसपछि पानीले धुनुस् । यो प्रयोग साँझमात्र गर्न सक्नुहुन्छ। दिउँसो कागतीको रस लगाउने हो भने सनस्क्रीन लोसन अवश्य लगाउनुस् ।

खाने सोडा: फेसवासमा एक चिम्टी खाने सोडा मिसाएर लगाउनुस् र चिसो पानीले अनुहार धुनुस् । यसबाट छा’लामा थोरै झनझनाहट हुन्छ। छालाका क्लिनिकमा छा’लामा चमक ल्याउन यो उपाय अपनाइन्छ । तर यसलाई अनुहारमा २० सेकेण्डभन्दा बढी नराख्नुस् । मह: एउटा माटोको भाँडोमा मह र घिउकुमारी मिसाउनुस् । त्यसमा केही निमको पात क्रस गरेर राख्नुस् र त्यसलाई एक दिनभरका लागि चिसो स्थानमा राख्नुस् । अर्को दिन त्यसमा गुलाब जल मिसाएर ड’ण्डीफोरमा लगाउनुस् र सुकेपछि धुनुस् । यो प्रक्रिया दिनहुँ गरेपछि डण्डीफोरको दाग मेटिनेछ ।

ज’मेको काने गु’जीलाई निका’ल्न चा’हानुहुन्छ ? यो विधि अप’नाउनुहोस् सुन्ने श’क्ति बढ्छ दुई गु’ण ! शरीरको साथसाथै, का’न सफा गर्नु पनि धेरै महत्त्वपूर्ण छ । मानिसहरू प्राय जसो आफ्नो शरीर सफा गर्दछन् तर कान सफा गर्न बिर्सन्छन् । कान सफा नगर्दा, कुनै पनि व्यक्तिलाई विभिन्न प्रकारका समस्याहरूको सामना गर्नुपर्दछ । कान सफा नगर्दा ठूलो रो’गलाई निम्त्याउन सक्छ । यदि तपाईंले कान सफा गर्नुहुन्न भने, त्यसपछि आन्तरिक फोहोर जम्मा भई एक दिन कान दुख्ने स’मस्या आइपर्छ । यसले कान सं’क्रमणको ख’तरा पनि छ । अधिक फोहोरका कारण, हामीलाई सुन्न पनि गाह्रो हुन्छ र कहिलेकाँही असहनीय पीडा महसुस हुन्छ । यदि तपाईले लामो समय सम्म आफ्नो कान सफा गर्नु भएन भने कान दुख्न थाल्छ साथै कम सुनाइदिन्छ पनि त्यसैले आज हामी तपाईलाई आफ्नो कान सफा गर्ने सजिलो घरेलु उपचारहरुको बारेमा बताउँछौं । यी विधिहरू प्रयोग गरेर धेरै पैसा खर्च नगरी तपाईं आफ्ना कानहरू सफा गर्न सक्नुहुनेछ ।

पहिलो तरिका: पहिले आधा कप तातो पानी लिनुहोस् र यसमा एक सानो चम्चा नुन मिक्स गर्नुहोस् । त्यसपछि यसमा कपासको एउटा टुक्रा भिजाउनुहोस् र त्यस कपासको माध्यमबाट कपासमा भिजाएको पानीलाई कानमा निर्चोनुहोस् । ध्यान दिनुहोस् कि कि पानी राम्रोसँग भित्र जानुपर्दछ। त्यस पछि, कान फर्काउनुहस् र कानबाट सबै पानी निकाल्नुहोस् । दोस्रो: कानको फोहोर पनि बच्चाको तेलको सहायताले हटाउन सकिन्छ । यसका लागि, तपाईंले आफ्नो कानमा बेबि तेलको केही थोपा हाल्नुहोस् र कपास कपास लगाउनुहोस् । यसले छोटो समयमा तपाईको कानमा जमेको गरिएको कानेगुजीलाई नरम पार्दछ, ताकि कानेगुजी सजीलै बाहिर आउँदछ ।

तेस्रो तरीका: समान मात्रामा हाइड्रोजन प्याराअक्साइड र केही थोपा पानी लिनुहोस् र कानमा राख्नुहोस् । जब यो कानमा राम्रोसँग जान्छ, केहि समय यसलाई छोडे पछि, कानलाई र्फकाउनुहोस् ताकि पानी बाहिर आओस् । ध्यान राख्नुहोस् कि हा’इड्रोजन प्या’राअक्साइडको मात्रा ३ प्रतिशत भन्दा बढि हुनु हुँदैन । कानको फोहोर पनि सजिलै यस प्रयोग द्वारा स’जिलैसँग हटाइन्छ । चौथो तरिका: कानको फोहोर पनि जैतुनको तेलले हटाउन सकिन्छ । यसको लागि, तपाईंले रातमा कानमा जैतून तेलको केही थोपा हाल्नुहोस् । करीव ३ देखि ४ दिन सम्म यो गर्नाले का’नको कानेगुजी नरम हुनेछ र कानेगुजी सजीलै बाहिर आउँनेछ । हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै
सु’त्नु अघि मात्रै २ मिनट गर्नुहोस यी काम पाउनुहुनेछ यस्तो च’मत्कार ! हामी अनुहारलाई लिएर निकै चिन्तित हुने गर्दछौ । सुन्दर, गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयासरत पनि हुन्छौ । क्रिम पाउडर आदि लगाएर पनि अनुहार टल्काउने गर्दछौ। तर घरेलु उपाय भने हामीलाई थाहा नहुन सक्छ । अनुहार चम्काउन र सफा बनाउन सक्ने घरेलु उपाय धेरै छन

१.यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ। २.नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ । ३.एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ।

४.टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो। ५.काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।

६.चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ । ७.कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ । ८.एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ ।

९.दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ । १०.एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ।

११.छाला अति नै चिल्लो छर मेकअप रहँदैन भने बरफको टुक्रा दूधमा भिजाएर अनुहारमा दल्नुस् । यसबाट ताजगी र स्फुर्ती आउनेछ साथै चिल्लोपना रहनेछैन।१२.छालामा तुरुन्त स्फुर्ती ल्याउनका लागि कागतीको रस बराबर मात्रामा पानी हालेर त्यसलाई ट्रेमा जमाइदिनुस् । यो आइस क्युबलाई अनुहारमा दल्नुस्। चिल्लोपना नियन्त्रणमा आउँछ।

१३.चिल्लो छाला भएका व्यक्तिहरूले कागतीको रस र त्यसको बोक्रालाई अनुहारमा दल्नाले फाइदा हुन्छ।१५.शीघ्र छालाको सफाइका लागि अंगुरको अर्धरस निकालेर बाँकी गुदी आफ्नो अनुहारमा रगड्नुस्। अंगुर अम्लीय हुन्छ, अतः रुखो र चिल्लो छालालाई समान रूपले पोषण र सफाइ गर्छ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!