Sunday, September 26
Shadow

किड्नी ड्या’मेज हुनुअघि शरीरले दिन्छ यस्तो सं’केत, यी लक्षणलाई ख्याल गर्नुहोस

कि’ड्नी अर्थात मृगौला हाम्रो शरीरको निकै महत्वपूर्ण अंग हो । जसलाई स्व’स्थ राख्न आवश्यक छ । यदी तपाईले मृगौलाई स्व’स्थ राख्नु भएन भने पछि नराम्रोसँग पछुताउनु पर्छ । मृ’गौलाको स्वा’स्थ्यलाई धेरै मानिसले हल्का रुपमा लिने गर्छन् । तर पछि अचानक मृ’गौला ड्यामेज भयो भने निकै भारी पर्ने गर्छ । त्यसैले तपाईले मृ’गौलाको ख्याल राख्न आवश्यक छ ।

मृ’गौल ड्यामेज हुनुहअघि शरीरले केही पूर्ण संकेत दिने गर्छ । ती संकेतलाई पहिचान गरेर तुरुन्त डाक्टरसँग सल्लाह लियो भने मृ’गौला बचाउन सकिन्छ । तर यस्ता लक्षणलाई वेवास्ता गर्यो भने अन्ततः मृ’गौला ड्यामेल पनि हुनसक्छ । आज हामी तपाईलाई मृगौला ड्यामेज हुनुअघि शरीरले दिने केही पूर्ण संकेतका बारेमा जानकारी दिदैछौँ ।

के के हुन् ती संकेत ? १) पे’टको दायाँ तर्फ पटक पटक पीडा हुनुलाई मृ’गौलाको स’मस्याको लक्षण मानिने गरिन्छ । यस्तो स’मस्या देखिए तुरुन्त चिकित्सक कहाँ गएर जाँच गराउनु उत्तम हुन्छ । २) शरीरमा अचानक काम ज्वरो आउनुलाई पनि वेवास्ता गर्न हुँदैन् । ३) यदी पिसाब पहेँला देखिएको छ र कहिले काही पिसाबमा रगत पनि देखियो भने साबधान नहनुहोस् । यो पनि मृ’गौला खराबीको लक्षण हुनसक्छ ।

४) छिन छिनमा पिसाब लाग्ने स’मस्या अर्थात दिनमा ५ पटक पिसाब लाग्दै आएकोमा अचानक १० पटक लाग्न थाल्यो भने पनि सावधान रहनुहोस् । किनकी यो पनि मृ’गौला खराबीको संकेत हुनसक्छ । ५) कयौँ पटक पेट दुख्नु वा वान्ता हुने स’मस्यालाई पनि मृ’गौला खरामीको संकेत मानिने गरिन्छ । लामो समय यस्तो स’मस्या देखियो भने सावधान रहन आवश्य छ ।

६) शरीरका केही भाग अझ खासगरी खुट्टा सुनिनु पनि मृ’गौला खराबीको संकेत हुनसक्छ । यदी तपाईको शरीर अचानक सुनियो भने तुरुल्त अस्पताल जानु वुद्धिमानी हुन्छ । ७) कयौँ पटक पिसाब गर्न स’मस्या हुनु पनि मृगौला खराबीको संकेत हुनसक्छ । पिसाब गर्दा पिडा हुनु वा जलन हुने स’मस्या देखियो भने पनि यसलाई वेवास्ता नगर्नुहोस् । यो पनि मृ’गौला खराबीको पूर्व संकेत हुनसक्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!